नेपाल स्कट एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका कम्पनीहरुले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई लाभांसको प्रस्ताव ल्याएका छन् ।
लाभांश प्रस्ताव गरेका कम्पनीहरुमध्ये केहीले नियमन निकायबाट स्वीकृति प्राप्त भई कम्पनीको वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई खुवाइसकेका छन् भने केही कम्पनीलेहरु लाभांश पारितको लागि साधारणसभा डाक्दैछन् ।यी माथिको कम्पनीले वार्षिक साधारणसभा बाेलाएका छन् ।
साधारणसभाबाट अधिकांश कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहति लेखापरिक्षक, संचालक समितिको नियुक्त लगायतका एजेण्डाहरु पारित गर्नु रहेको छ ।


































































































































































































