१२ कार्तिक २०८३, बुधबार

 

७२ वर्षिया बृद्धालाई जवजस्तीकरणी गरेको आरोपमा कुँवर पक्राउ

पर्वत । ७२ वर्षिया बृद्धालाई जवरजस्तीकरणी गरेको अरोपमा फलेवास नगरपालिका ५ का वर्ष ४८ का नारायणबहादुर कुंवरले पक्राउ परेका छन् ।

स्थानीय ७२ वर्षिया बृद्धलाई मध्यरातमा जवरजस्तीकरणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

अभियुक्त कुँवरलाई पक्राउ गरी थप अनुसन्धानको लागि म्याद थप गरिएको जिप्रका पर्वतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung