१२ कार्तिक २०८३, बुधबार

 

लायन्स क्लव अफ धौलागिरिले मनायो लायन्सको संस्थापक मेल्बिन जोन्सको जन्मदिन

  1. लायन्स क्लव अफ धौलागिरि बागलुडले लायन्स इन्टरनेशनलको संस्थापक मेल्बिन जोन्सको जन्मदिन एक कार्यक्रम गरेर मनाएको छ । संस्थापक जोन्सको त्याग र योगदानको विषयमा लायन अफ धौलागिरि लायन देवबहादुर श्रेष्ठ ,जोन चियर पर्सन लायन भरत शर्मा ,डिपुटि डिपार्टनमेन्ट चिप लायन काजीमान गुरुड,प्रथम उपाध्यक्ष लायन जयराम भारी र क्लव डाइरेक्टर लायन निर्माण कुमार श्रेष्ठले चर्चा गरेका थिए ।कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ धौलागिरि बागलुडको अध्यक्ष लायन बसन्त कुमार श्रेष्ठको अध्यक्षता ,स्वागत तृतीय उपाध्यक्ष तालबहादुर कुँवर र संचालन कोषाध्यक्ष लायन गणेश महतोले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung