१२ कार्तिक २०८३, बुधबार

 

जलजला गाउँपालिकाका अध्यक्षले गरे आश्रमलाई ५० हजार सहयोग

पर्वत । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले एक आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।
बागलुङ नगरपालिकामा रहेको मानव सेवा आश्रमलाई ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका गाउँपालिकाका अध्यक्ष राजनीतिक, सामाजिक क्षेत्रमा क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung