कृष्णप्रसाद सापकोटा
बागलुङ नगरपालिका ६मा वडा स्तरिय लैङगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन भएको छ । गाउ घरमा हुने घरेलू तथा लैङगिक हिसांका समस्यालाई वडास्तरमानै समाधान गर्नको निमित्त पार्वती शर्मा सापकोटाको संयोजकत्वमा समिति गठन गरिएको जनाईएको छ ।
९सदस्यिय समितीको सचिवमा कृष्णप्रसाद सापकोटा, कोषाध्यक्षमा कल्पना कार्कि रहनुभएको छ । त्यस्तै सदस्यमा सावित्रि शर्मा, लक्ष्मीदेवि सापकोटा, मोहन के.सी, लालबहादुर थापा,राजु किसान,तथा राजु बानिया रहनुभएको छ ।
गाउघरमा हुने सामान्य समस्यालाई वडास्तरमा नै समाधान गर्दा उपयुक्त हुने भएकाले जिल्ला प्रहरी कार्यालय बागलुङको प्रत्येक वडामा लैङगिक हिंसा नियन्त्रण सञ्जाल समिति गठन गर्ने योजना अनुसार बानपा ६मा समिति गठन गरिएको प्रहरी विट कुडुलेका कार्यलय प्रमुख प्रहरी सहायक निरिक्षक राजु बानियाले बताउनु भयो ।
साथै समितिको सल्लाहकारको रुपमा वडा अध्यक्ष खिमराज सापकोटको संयोजकत्वमा ३ सदस्यीय समिति समेत गठन गरिएको



















































































































































































































