१२ कार्तिक २०८३, बुधबार

 

बागलुड समाज कल्याण केन्द्र महिला समुह र रोटरी क्लव अफ त्रिपुरेश्वरबाट विद्यार्थीलाई सहयोग

बागलुड समाज कल्याण केन्द्र महिला समुह र रोटरी क्लव अफ त्रिपुरेश्वरबाट विद्यार्थीलाई जुत्ता ,मोजा र स्टेशनरी सामान वितरण गरेको छ । ।श्री भवानी मावि कागति गाउँको एक्m सय जना विद्यार्थीहरु रोटरी क्लव अफ त्रिपुरेश्वरको अध्यक्ष भरत कुमार श्रेष्ठ ,सदस्य सुनिल शाक्य र बागलुड समाज कल्याण केन्द्र महिला समुहको अध्यक्ष निर्मला श्रेष्ठ, उपाध्यक्ष विजया राजभण्डारी ,सचिव सोनी श्रेष्ठ ,कोषाध्यक्ष मन्दिरा श्रेष्ठ ,पुर्व अध्यक्ष रशुमिला श्रेष्ठ र शोभा शाक्यले संयुक्त रुपमा वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung