४ श्रावण २०८३, सोमबार

 

देशभरका उच्च पहाडी जिल्लामा बर्षा, कृषक हर्षित

पर्वत । देशभरका उच्च पहाडी जिल्लाहरुमा बर्षा भएको छ । मंगरबार विहानै देखि मौसममा आएको परिर्वतनले देशभरको जनजीवन प्रभावित बनेको थियो ।

उपत्याका लगायतका देशका हिमाली, उच्च पहाडी, पहाडी जिल्लामा बर्षासँगै चिसो बढेको छ । बर्षासँगै कृषक हर्षित बनेका छन् । हिउँदे खेतीको लागि बर्षा आवश्यक रहेको र थोरै मात्रमा परेको पानी भएपनि केही हदसम्म सिचाइ भएको भन्दै कृषक रमाएका छन् ।
धौलागिरीमा पनि बर्षा भएको छ । बर्षासँगै चिसो बढेको महसुस स्थानीय नागरिकहरुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung