बागलुङ । बागलुङमा एक होटलमा खुकुरी हानहान भएको छ ।
विहान ३ बजे बागलुङ नगरपालिका ३ गुठीमा रहेको ह्वाइट प्यालेसमा खुकुरी हानहान हुदाँ कैलाली घोडाघोडी बस्ने ३६ को गणेश भन्ने गंगाराम आचार्य गम्भीर घाइते भएका छन् ।
उनको थप उपचारको लागि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको छ ।
सोही ठेगना भएका २६ वर्षका दिपक आचार्यलाई पक्राउ गरी घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।



















































































































































































































