१३ कार्तिक २०८३, बिहीबार

 

नेपाली सेनामा जागीरको अवसर

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।शिक्षकदेखि डकर्मीसम्मका पदमा नेपाली सेनामा जागिर खुलेको हो । सैनिक कल्याणकारी योजना निर्देशनालय जंगी अड्डाका अनुसार विभिन्न महाविद्यालय र विद्यालयमा विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ ।

दर्खास्त दिनको लागी सूचना जारी भएको मितिदेखि १५ दिनभित्र ( २८ चैत्रसम्म) सैनिक  कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल विद्यालयहरुमा दिन सकिन्छ ।योग्यता पुगेको इच्छुक नागरिकले दरखास्त आह्वान दिन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung