३ श्रावण २०८३, आईतवार

 

भक्तपुरमा शंकास्पद वस्तु , सुरक्षाकर्मीद्वारा निष्कृय

नेत्रविक्रम चन्द समूह विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका क्रममा देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक शंकास्पद बस्तु फेला पारेको थियो ।

सेतो झोलामा फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ ।  काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung