२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–८ बिस्नपुर बस्ने २२ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।
घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई जबरजस्ती करणी गरेको महिलाले जाहेरी दिएपछि डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसनधान गरिरहेको जनाएको छ ।













































































































































































































