आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम चौरपानी गाउँपालिका–५ लुङ्ग्रा बस्ने ३० वर्षीय प्रेम ढोली रहेका छन् । चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको थियो ।













































































































































































































