६ जेष्ठ २०८१, आईतवार

 

१३ औं दक्षिण एशियाली खेलकुदमा महिला फुटबलमा विजयी

आज बिहान पोखरा रंगशालामा भएको खेलमा नेपाल श्रीलंका विरुद्ध १ गोल गर्दै विजयी भएको हो ।खेलको ८७ औं मिनेटमा सरुले नेपालको लागि गोल गरिन् ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्