५ जेष्ठ २०८१, शनिबार

 

पौडीमा नेपाललाई स्वर्ण

दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पौडीमा साग इतिहाँसमै नेपाललाई स्वर्ण मिलेको छ ।

सातदोबाटोस्थित महिला २०० मिटर फ्रिस्टाईलमा गौरिकाले स्वर्ण जितेकी हुन् । गौरिकाले २ मिनेट ०५.०६ सेकेण्डमा दुरी पुरा गर्दै सिंहले स्वर्ण पदक हात पारीन ।

 

प्रतिक्रिया दिनुहोस्