१६ कार्तिक २०८३, आईतवार

 

अमेरिकन राजदूत बेरीकाे नेपाली युवासँग भेट

अमेरिकन दूतावासको सहयोगमा संचालित युवा लक्षित कार्यक्रम संचालित गर्न  युवा परिषद्काे नयाँ कार्यसमिति  चयन भएको छ । युवा परिषद्ले शान्ति र शुसासनका लागि नागरिक संलग्न परियोजना संचालन गर्ने विश्वास  नेपालस्थित अमेरिकन राजदूतले  रेण्डी बेरीले जानकारी गराएका छन् ।

परिषद्काे नयाँ कार्यसमितिका सदस्यहरूलाइ भेट्दै अमेरिकन राजदूत रेण्डी बेरीले  ‘मैले आज उनीहरूसँग भेटें र उनीहरूको नागरिक संलग्नता परियोजनाहरूका बारे जान्न पाउँदा म खुशी भएँ। म सक्षम छु कि यी सक्षम युवा नेताहरू सफल हुनेछन् ।’ अमेरिकन दूतावासले नेपाली युवाहरुलाई लक्षित विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ ।

तस्बिर : राजदूत बेरी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung