२१ भाद्र २०८३, आईतवार

 

युवतीकाे गालामा ‘ल्होछार’ (५ तस्बिर)

काठमाडौंको टुँडिखेलमा शनिबार आयोजित तामाङ समुुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछारमा विभिन्न भेषभुषा प्रदर्शन गरिएको छ ।

सोही अवसरमा लिइएका तस्बिर

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung