प्रेस काउन्सिल नेपालले विभिन्न पदमा ९ जना कर्मचारी माग गरेको छ । सूचना जारी गर्दै सह–प्रशासकीय अधिकृत, अधिकृत, सहायकस्तर पाँचौ, सहायकस्तर चौथो पदमा गरी ९ जना कर्मचारी माग गरेको हो ।
सूचनामा इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत १३ गतेभित्र आवेदन दिन सक्ने उल्लेख छ ।













































































































































































































