३ श्रावण २०८३, आईतवार

 

नेपाल लाइफ इन्स्योरेन्सद्वारा कोरोना नियन्त्रण कोषमा १ करोड सहयोग

सरकारको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा नेपाल लाइफ इन्स्योरेन्सले १ करोड सहयोग गरेको छ । १ करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद बिँडारीलाई नेपाल लाइफका इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघईले हस्तान्तरण गरेका हुन ।

नेपाल लाइफले देशमा दैवी पै्रकोप र जनतालाई संकट परेको बेला आर्थिक भौतिक सहयोग गर्दै आएको नेपाल लाइफका इन्स्योरेन्सका अध्यक्ष गोविन्द लाल संघईले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung