५ जेष्ठ २०८१, शनिबार

 

नेपालमा पहिलो पटक कोरोनाबाट डाक्टरको मृत्यु

नेपालमा पहिलो पटक नोबोल कोरोना भाइरसको संक्रमणबाट एक डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रादेशिक अस्पतालका अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।

५८ वर्षीय डाक्टर सापकोटाको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रादेशिक अस्पतालका निर्देशक डा. रविन खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्