१ जेष्ठ २०८२, बिहीबार

 

छात्रामाथि यौन हिंसा गरेको आरोपमा आरआर क्याम्पसबाटै प्राध्यापक पक्राउ

छात्रामाथि सामाजिक सञ्जालमाफर्त यौन हिंसा गरेको आरोपमा प्रहरीले एक प्राध्यापकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ गरेका हो ।

सञ्जामाफर्त यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन हिँसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung