८ जेष्ठ २०८१, मंगलवार

 

शिव शक्ति अटो मोबाइलमा भदौ १२ गतेदेखि बजाज एक्सचेन्ज अफर

बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले बजाज एक्सचेन्ज अफर ल्याएको छ।

उक्त अफर बागलुङ नगरपालिका वडा नं १ रामरेखामा रहेको शिव शक्ति अटोमोबाइल सोरुममा भदौ १२ गतेदेखि १६ गतेसम्म चल्ने छ । कागजात सहि भएको राम्रो मोटरसाइकल प्रचलित बजार मूल्य भन्दा १० हजार रुपैयाँ थप गरी मुंल्याकन हुन्छ’ अटो मोबाइलका सञ्चालक शिव शंकर शाहले बताउनु भयो ।

उनका अनुसार नयाँ बाइकमा १० हजार नगद छुट र गिफ आइटम उपहार मिल्नेछ ।मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने, वारेन्टि सहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

२५ प्रतिशत दाउन पेमेन्ट गर्यो भने नयाँ बाइक न्युनतम प्रतिशत व्याजदरमा फाइनन्सको सुविधा रहेको छ ।सोरुममा पल्सर मोटरसाइकलका विभिन्न नयाँ मोडेलका उपलब्ध छन् ।

अहिले सोरुपमा पल्सर २०० एनएस एफआई एविएस २०२२ मोडेलका न्यु लुक्स कलरको मूल्य ३ लाख ९५ हजार ९ सय,पल्सर मोटरसाइकल २२० एफ एविस मोडेलका ग्राफिक कलरका बजाज मोटरसाइकल मूल्य ३ लाख ९४ हजार ९ सय, बजाज एभेन्जर क्रुज २२० को मूल्य ३ लाख ९९ हजार ९ सय,डिस्कभर 125 सिसि डिस ब्रेक  मूल्य २ लाख २१ हजार ९ सय रहेको बाइकहरु आएको छ ।

डिस्कभर 125 सिसि एस,टि मोटरसाइकलको मूल्य २ लाख २७ हजार ९ सय र पल्सर १२५ सिसि डिस २ लाख ४६ हजार ९ सय मूल्य रहेको छ ।

यी मोटरसाइकलहरु भौगोलिक बनावटमा उपयुक्त,सर्वसाधारणले सजिलै किन्न सक्ने खालको मूल्य, उत्कृष्ट राम्रो पाइलेज दिने र मर्मत खर्च कम आउने गरेकोले नै धेरै युवाहरुको रोजाइमा यो मोटरसाइकल रहेको छ ।

लामो समयदेखि बागलुङमा शिव शक्ति अटो मोबाइलले ग्राहकहरुलाई राम्रो सेवा र सुविधा दिएर विश्वास जितेकोले बजाज मोटरसाइकलको विक्री बढेको र मेहनती युवा व्यवसायीहरुको एक मात्र रोजाइ बजाज मोटरसाइकल रहेको छ ।

मोटरसाइकलको कागजत भएका जुन सुकै मोटरसाइकल ल्याएर एक्सचेन्ज गर्न सकिने बताउँदै बजाजको पेट्रोलको राम्रो माइलेज, सजिलै पार्ट्सहरु पाइने वारेन्टीसहित फाइनन्सको व्यवस्था गरिरहेको सञ्चालक शाहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्