३ श्रावण २०८३, आईतवार

 

एनएमबी बैंकको महोत्तरी शाखामा हतियारधारी समूहद्वारा ३५ लाख लुटपाट

महोत्तरी गाउँपालिका २ स्‍थित एनएमबि बैंकको शाखा कार्यालयमा लुटपाट भएको छ ।मंगलबार मध्यान्ह साढे १२ बजे लुटपाट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

हतियार बोकेका चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको हो। बैंकले भने अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक जानकारी दिएको छ।

हतियारधारी समूहले ‘क्यास काउन्टर’ बाट रकम लुटपाट गरेको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung