३ जेष्ठ २०८१, बिहीबार

 

अनाथ तथा असाह्य बालबालीकाको शिक्षाका लागि एक कप चिया बराबरको पैंशा जुटाउदै ‘तेस्रो पुस्ता’

दार्चुला र बैतडीका अनाथ तथा असाह्य विद्यार्थीको शिक्षा क्षेत्रमा सहयोगका लागी तेस्रो पुस्ता९थ्रीजी० नेपालले एक कप चिया अभियान संचालन गर्ने भएको छ । विभिन्न १० ओटा गैरसरकारी संस्थाहरुको सहकार्यमा उक्त अभियान संचलान गर्न लागिएको अभियानका संयोजक तथा थ्रीजी नेपालका अध्यक्ष भुवन्त धामीले जानकारी दिए ।

13162303_1739415979637694_1862740264_n-750x530

उक्त अभियानको सहयोगार्थ जनता बैंक नेपाल लिमिटेडको गोकुलेश्वर शाखामा एक कप चिया बराबरको रकम जम्मा गरिदिन आयोजकले आग्रह गरेका छन् । उक्त रकम जम्मा गर्नका लागि तेस्रो पुस्ता नेपालको खाता नम्बर ०३४००६०१३४३१८०१ मा रहेको छ ।

अभियानमा सुन्दर सुदूरपश्चिम बिकास अभियान, जिटी नेपाल लगायतका संस्थाको हातेमालो रहेको छ ।

dfdhh

प्रतिक्रिया दिनुहोस्