२८ बैशाख २०८१, शुक्रबार

 

बागलुङमा कक्षा ८ काे जिल्ला स्तरिय परीक्षाकाे प्रश्न पत्र बाहिरियाे

-  अपराध गर्नेलाई हदैसम्मकाे सजाय हुने - जि.शि.अ. मिश्र

बागलुङ- बागलुङ बजारकाे एक विघालयबाट कक्षा ८ काे प्रश्न पत्रहरू बाहिरिएकाे छ! चैत्र १४ देखि शुरू भएकाे परीक्षाकाे सबै विषयका प्रश्न पत्र बाहिरिएकाे हाे ! यस विषय बागलुङको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले भने ` सबै विषयकाे प्रश्न पत्र बाहिरिएकाे सुचना प्र ाप्त भएपछि सबै प्रश्न पत्रहरू रद गरी नयाँ प्रश्न पत्र बनाएर परीक्षा संचालन गर्नका लागि विद्यालयलार्इ निर्देशन समेत दिएका छन  ! ´ तर प्रश्न पत्र बाहिरिएकाे संम्वन्धमा अनुसन्धान कहाँ पुगेकाे छ भन्ने प्रश्नकाे जवाफ मिश्रले भने ` अनुसन्धान जारी छ , छिटाे भन्दा छिटाे दाेषि पता लगाई कानुन अनुसार हदैसम्मकाे सजाय हुनेछ ।

q3sdf

प्रतिक्रिया दिनुहोस्