४ श्रावण २०८३, सोमबार

 

हुमादेवी र रुद्र महत एमालेमा प्रवेश

एमालेमा पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्न थालेका छन । शनिवार मात्र पूर्व माले राष्ट्रिय परिषद सदस्य हुमादेवी खड्का ,अखण्ड नेपालका कार्यबाहक अध्यक्ष रुद्र महत एमालेमा प्रवेश गरेका हुन । त्यस्तै नेकपा मालेबाट यामबहादुर रायमाझी, रामबहादुर केसी,कमल खड्का,सोनम अर्याल,हिमाल थापा लगायत प्रवेश गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेकी बैकल्पिक केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मना केसीले विभिन्न पार्टीबाट प्रवेश गरेकाहरुलाई स्वागत गर्दै यस्ले पार्टीलाई थप बलियो हुने बताईन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung