४ श्रावण २०८३, सोमबार

 

विद्यार्थीकाे सिकाई वृद्धि गर्न माध्यमिक विद्यालयमा पुस्कालय

 नेपाल माध्यामिक विद्यालय ताराखाेला गाउपालिका ४ बाग्लुङमा बिद्यार्थीको पढाइ बिकास गर्ने उदेश्यले सन्चालित पुस्तकालय सन्चालन र बिकास गर्न प्रधानाध्यापक श्री भिम नाथ सुवेदीकोअध्यक्षतामा ११ सदस्यीय पुस्तकालय साक्षरता समिति गठन भएको छ।

समितिले पुस्कालय व्यवस्था गर्न प्रभावकारी  अध्ययन गराई विद्यार्थीकाे क्षमता विकाश गर्नमा महत्त्वपूर्ण भुमिका खेल्ने प्रध्यानाध्यापक भिमनाथ सुवेदीले बताउनु भयाे । अन्य समितिमा पुस्तकालय प्रमुख दिपेन्द्र पौडेल सचिब सदस्यहरु बिद्यार्थी बाट शुसिला घर्ती राजु राई निर्दोष निउरे अभिभावकबाट तिलकुमारी रोका, शशीधर निउरे,लाल प्रसाद शेरचन ,मनबिर बि.क,शिक्षकबाट लोक बहादुर क्षेत्री र बिबेक परियार रहनु भएको छ ।

 कार्यक्रम भिमनाथ सुवेदीको अध्यक्षता ,दिपेन्द्र पौड्यालको स्वागत र शिक्षक बिबेक परियारको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung