३१ बैशाख २०८२, बुधबार

 

स्वास्थ्यकाे लागि तीते करेला उपयोगी

तीते करेला स्वास्थ्यकाे लागि उपयोगी छ ! अहिलेकाे माैसममा पाइने याे तरकारी विशुद्ध तरकारी मात्र नभएर अाैषधि पनि हाे ! करेलामा फाेस्फाेरसकाे मात्र अत्यधिक हुन्छ भने प्राेटिन ,बाेसाे,खनिज ,कार्बाेहाइड्रेट , क्याल्सियम र फाइबर पाइन्छ !

करेलाकाे नियमित सेवनले पेटकाे समस्या समाधान गर्न मद्दत गर्छ ! खाना सजिलै पच्छ ! कब्जियत हट्छ र भाेग लाग्छ ! तीते करेलाले कफकाे समस्या पनि भगाउछ ! करेलाले कलेजाेकाे कार्य प्रणालीलाई सुचारू गर्छ !

करेलाले मधुमेहकाे विरामिहरूलाई पनि राेग कम गर्न सहयाेग गर्छ !मधुमेहका राेगीले यसकाे नियमित रस वा तरकारी ,अचार बनाएर खादा निकै फाइदा गर्छ ! करेलाले रक्त प्रणालीलाई पनि निकै राम्रो गर्छ !

करेलाकाे एक्सटेक्टलाई करेटिन भनिन्छ ! नेदरल्यान्डमा भएकाे अध्ययन अनुसार करेटिनले ब्लड सुगर घटाउन मद्दत गर्छ ! अायुर्वेदमा पनि करेलालाई अाैषधिकाे रूपमा निरन्तर प्रयाेग हुदै अाएकाे छ !

अायुर्वेदमा करेलालाई पक्षाघात ,पायल्स र पत्थरीजस्ता राेग निकाे पार्न प्रयाेग गरिदै अाएकाे छ !

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung