३० बैशाख २०८२, मंगलवार

 

यस्ता थिए पुराना नेपाली पैसा (फोटो फिचर)

धेरै समय अघि नेपालका पैसा यस्ता थिए जुन हामिलाई थाहा छैन् न त अहिले चलन चल्तीमा नै छ । आजभोली चलनचल्तीमा रहेका र हामिले देखेका नोटहरु ५०, १००, ५००, १०० का छन् । अहिलेका जेनेरेसनका कतिपयले त पुराना नोटहरु देख्नुसम्म भएको छैन् होला । थाहापाउनुहोस् हाम्रा बाजे, जीजुबाजेहरुले कस्ता नोटहरु प्रयोग गर्थे । हेर्नुहोस् कस्ता थिए पुराना नोटहरु :

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung