३ जेष्ठ २०८१, बिहीबार

 

अल न्यु बजाज पल्सर १५० टिडी बजारमा

बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यु बजाज पल्सर १५० टिडी बजारमा ल्याएको छ । तीन वटा रंग कालो ( निलो ,कालो (रातो र कोलो क्रोममा उपलब्ध बजाज मोटरसाइकलको आकर्षण डिजाइन र डिस्क ब्रेक रहेको छ । मोटरसाइकलमा माटो टायर हुनुका साथै च्यासिस र सकर ठुलो रहेको छ ।

बजाज पल्सर १५० ट्विन डिस्कको मूल्य २ लाख ५५ हजार ९०० रूपैया तोकेको छ ।कम्पनीका अनुसार मोटरसाइकलमा स्प्लिट सिट राखिएको छ भने आल्मुनियमको फिनिस फुटपेज राखिएको छ । यो मोटरसाइकलमा पछाडिको टायर मोटो बनाईएको छ ।युवाहरूको चाहान अनुसार धेरै सुधार गरि सुविधा सम्पन्न बनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्