३ श्रावण २०८३, आईतवार

 

तिहार लाग्यो सुनको मुल्य कति छ ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ । आइतबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।
नेपालीहरूको महान चाड तिहार अाजदेखि शुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung