काठमाडौं, कार्तिक २७ ।
कार्तिक १६ गते नेपाल बैंकले विभिन्न पदहरुमा आवेदन खुला गरेको थियो ।
आवेदन दिने अन्तिम मिति आगामी मंसिर ८ गतेसम्म रहेको सूचना प्रकाशित गरेको छ । जतिसक्दो चाँडो इच्छुक उम्मेदवारहरुले आफ्नो योग्यता अनुसार निम्न मिति, समय र स्थानमा गई आवेदन दिन सूचित गरिन्छ ।
बाँकी जानकारीका लागि तलको तालिकामा हेर्नुहोस्–


































































































































































































