३ श्रावण २०८३, आईतवार

 

सुनको भाउ ह्वात्तै बढ्यो

 साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ५८ हजार ४ रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ३ अाज सुनको मुल्य ३ सय रुपैयाँले बढेको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर बजारमा सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung