४ श्रावण २०८३, सोमबार

 

सुनचाँदीको मूल्य घट्यो, आज कति छ भाउ ?

काठमाडौं–सोमबार सुनको मूल्य घटेको छ  । सुन तोलामा ३ सय रुपैयाँले घटेर ५७ हजार  ७०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुन ५८ हजार  रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको तुलनामा  चाँदी ५ रुपैयाँले घटेको हो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung