४ श्रावण २०८३, सोमबार

 

आजको विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ ६७ पैसा तोकेको छ ।

यसैगरी बिक्रि मूल्य भने ११५ रुपैयाँ २७ पैसा रहेको छ ।  एक युरोको खरिददर १३० रुपैयाँ ५८ पैसा छ भने बिक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७२ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ४८ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३७७ रुपैयाँ ०१ पैसा र बिक्रिदर ३७८ रुपैयाँ ९८ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung