४ श्रावण २०८३, सोमबार

 

सुन चाँदीको मूल्य स्थिर

काठमाडौँ । शुक्रबार सुनको मूल्य स्थिर छ ।

५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung