४ श्रावण २०८३, सोमबार

 

आज कति छ सुनको मुल्य ?

काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मुल्य यथावत नै रहेको छ ।  शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ४९ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो भने आज पनि ५९ हजार ५ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचादी महासंघले जानकारी दिएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैंयामा बारोबार भएको थियो भने आजपनि ५९ हजार २ सय रुपैंयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung