४ श्रावण २०८३, सोमबार

 

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– सोमबार (पुस २ गते) सुनको मूल्य घटेको छ । आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको  छ । चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung