४ श्रावण २०८३, सोमबार

 

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं– मंगलबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बुधबाररु ६०० ले घटेर रु ५८ हजार ८०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुन ५८ हजार ५०० मा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै सुन आज रु ७२५ मा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको भाउ रु ५ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung