३ श्रावण २०८३, आईतवार

 

काठमाडौंमा गयो भूकम्प

काठमाडौंमा आइतबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ६ मिनेट जाँदा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।

राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पबिद् चिन्तन तिमल्सिनाका अनुसार सिन्धुपाल्चोकलाई  केन्द्र बिन्दु बनाएर आएको ४.७ रेक्टरस्केलको  भुकम्पले  नेपालको पूर्वी क्षेत्र लगाएतका स्थानमा कम्पन महशुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung