४ श्रावण २०८३, सोमबार

 

ताेलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं, पुस १० ।

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

बुधबार बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेको छ ।

म‌गलबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय २५ रुपैयाँमै कारोबारमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung