३२ असार २०८२, बुधबार

 

सुनको भाउमा नयाँ रेकर्ड, तोलामा ६२ हजार ५०० पुग्यो

काठमाडौं– सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ ।

आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २००  बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung