१३ कार्तिक २०८३, बिहीबार

 

ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु

काठमाडौं । ओखलढुंगाको माने भञ्ज्याङस्थित डढुवा खोलामा जीप दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेको अहिलेसम्म सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । उनीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । जीप २ सय मिटर तल खसेको छ । दुर्घटनाग्रस्त जीपमा कतिजना सवार थिए भन्ने एकिन जानकारी अझै आउँन सकेको छैन् । प्रहरीका अनुसार बच्चासहित ३ जना घाइते भएका छन् ।- फाइल फोटो 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung