१५ कार्तिक २०८३, शनिबार

 

कलंकी डुब्यो (६ तस्बिर)

अविरल वर्षाका कारण उपत्यकाका केही स्थानहरु डुबानमा परेको छ । घरभित्र पानी पसेपछि स्थानीय बासिन्दा सास्ती खेपिरहेका छन् ।
कलंकीमै घुँडाभन्दा माथिसम्म पानी आइपुगेपछि मानिस घरभित्र थुनिएका छन् ।

कलंकीको मैत्रीनगर र खसीबजार क्षेत्रका घरहरु डुबानमा परेका छन् । बाढीको कारण कलंकीमा रहेका मालपोत कार्यलय, ट्राफिक कार्यलय तथा प्रहरी कार्यलय पनि डुबानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung