१५ कार्तिक २०८३, शनिबार

 

पोखराको न्यूरोडमा आगलागी

पोखराको न्यूरोडस्थित नवदुर्गा फर्निचरमा आगलागी भएको छ। भाटभटेनी सुपर मार्केट अगाडि रहेको नवदुर्गा फर्निचरबाट सुरु भएको आगोले अरु पसलमा पनि क्षति पुगेको छ।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको बताइएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

https://www.facebook.com/pokhara143/videos/1061922840666844/?t=241

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung