८ जेष्ठ २०८१, मंगलवार

 

आज सुनको मूल्य कति ?

सुनको मूल्य ‍शुक्रबार बिहीबारकै मूल्यमा स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुन प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेको सुनको मुल्य शुक्रबार भने स्थिर रहेको हो । यस्तै तेजाबी सुनको मूल्य ७१ हजार दुई सय प्रतितोला रहेको छ ।

प्रतिक्रिया दिनुहोस्