१५ कार्तिक २०८३, शनिबार

 

कर्णाली राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प

फाइल तस्बिर

मान्म ।शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ’, उनले भने, ‘अहिले डोजरको प्रयोग भइरहेको छ ।’का कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘अवरुद्ध राजमार्ग खुलाउन पहल थालिएको छ’, उनले भने, ‘अहिले डोजरको प्रयोग भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung