४ श्रावण २०८३, सोमबार

 

रनर मोटरसाइकलमा अफरको धमाका

रनर मोटरसाइलमा चाडपर्व अफरका कारण ग्राहकहरु आकर्षित भएका छन ।भिएस अटोमोबाइल बागलुडले ल्याएको दशै तिहार पर्व लक्षित उपहार योजनाको कारण मोटरसाइकलको रनर बाइक धेरै बिक्री भएको भिएस अटो मोबाइलको प्रो्पराइटर विधाता श्रेष्ठले बताइन ।

विभिन्न ब्राण्डको रनर मोटरसाइकल र स्कुटीमा हात खालि नजाने  उपहार भएको र रनर मोटरसाइकल धेरै राम्रो र चलाउँन सजिलो भएको कारण ग्राहकहरुको रोजाइमा परेको छ ।

दशैंदेखि छठ पर्वसम्म २० हजारसम्मको क्यास डिसकाउन्टन अफर रहेको हरे्क बाइक खरिदमा विभिन्न उपहारको व्यवस्था कम्पनीले गरेको  छ ।हवक ,नाइड राइडर ,टम्ब्रो ,रोयर ,ब्यृल्ट,काइट ब्राण्डको बाइक र स्कुटीमा विभिन्न छुट र उपहारको व्यवस्था रहेको छ ।

उपभोक्ताको रुचि र गुणस्तरमा ध्यान दिएर भिएस अटो मोबाइल कम्पनीले आफनो जिपपार्कको शोरुममा सबै खालको सुविधा दिएको संचालक शशि कपुर श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung