४ श्रावण २०८३, सोमबार

 

टिभिएस मोटरसाइकल खरीदमा अफर रै अफर 

टिभिएस मोटरसाइकल खरीदमा उपभोक्तालाई हात खालि नजाने उपहार योजनाको कारण दशैं अगाडि नै धेरै बाइकको बिक्री सोचभन्दा बढि भएको भगवती टेडर्सको बजार प्रमुख राम आर्चायले बताए ।

दशैं , दिपावली ,नेपाल संम्वत र छठ पर्वलाई लक्षित गरेर भगवती टेडर्सले ग्राहकलाई एकै ठाउँबाट सबै सुविधा दिएको छ ।बागलुड बजारको हल्लन चोकमा रहेको शोरुममा ग्राहकले गुणस्तरीय सेवा र सजिलोसंग बाइक र स्कुटर खरीद गर्न पाएपछि धेरै उपभोक्ताहरु भगवती टेडर्सको शोरुममा आकर्षित भएका छन ।

भिन्न ब्राण्डको टिभिएस मोटरसाइकल र स्कुटरको खरीदमा ५ हजारदेखि १ लाखसम्म छुटको व्यवस्था कम्पनीले गरेको छ  ।अनलाइन बुकिडको समेत सुविधा भएको टिभिएस मोटरसाइकलले ग्राहकको सुविधालाई ध्यानमा राखेर धेर्रै सेवा थपेको भगवती टेडर्सको संचालक मनोज खड्काले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

ग्राहकको रुचि र चाहाना अनुसार एक्सेज अफर ,बैकिक सुविधा र अजनचेतना मुलक कार्यक्रम गरिरहेका छौ । मोटरसाइकल र स्कुटरलाई चाहिने अन्तराष्र्टिय स्तरको राम्रो र बलियो टायरका सार्थै लुब्रिकेट र पार्टहरु   सुपथ मुल्यमा उपभोक्तालाई उपलब्ध गराएको संचालक मनोज खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung