२२ बैशाख २०८१, शनिबार

 

आज सुनको मूल्य कति छ ?

केही समय उताब चढाव भएको सुनको मूल्य बिहीबार स्थिर रहेको छ ।

बुधबार तोलामा ७० हजार ६ सयमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ ।

चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्