४ श्रावण २०८३, सोमबार

 

पल्सर एनएस २०० बजारमा , मूल्य ३ लाख ८५ हजार

सडक सुरक्षाकालाई उपयोगी हुने नयाँ पल्सर एनएस २०० बजारमा उपलब्ध छ ।एन्टी–लकिङ ब्रेकिङ सिस्टम भएको नयाँ पल्सर बाइक हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले ल्याएको हो ।

एबीएस भएको पल्सर एनएस २०० को मूल्य ३ लाख ८५ हजार रहेको छ । देशभर रहेको बजाजको सबै आधिकारिक शो–रुमहरूबाट यो बाइक उपलब्ध हुनेछ ।बाइकलाई चिप्लनबाट जोगाउनुका साथै ब्रेक लगाउन सहयोग गर्छ ।

बाइकमा एबीएसको प्रयोगले चक्का लक हुबाट जोगाउँछ । साथै ब्रेकिङ दुरी कम गर्दछ । आपतकालीन अवस्थामा र जोखिमपूर्ण सडकमा यात्रालाई सहज बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung